राष्ट्रपति र प्रधानमन्त्रीद्धारा बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थ्यलाभको कामना

लण्डन । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यलाभको कामना गरेका छन् । आइतबारदेखि लण्डनको अस्पतालमा उपचाररत कोरोना संक्रमित जोन्सनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले छुट्टाछुट्टै शुभकामना सन्देश पठाएका हुन् । लण्डनस्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति भण्डारीले बेलायतकी महारानीलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी … Continue reading राष्ट्रपति र प्रधानमन्त्रीद्धारा बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थ्यलाभको कामना